जसपा नेपालको महाधिवेशन सुरु


जनकपुरधाम । जनता समाजवादी पार्टी(जसपा) नेपालको महाधिवेशन सुरु भएको छ । मधेश प्रदेशको राजधानी जनकपुरधामको तिरुहुतिया गछीमा जसपाको पहिलो अधिवेशन सुरु भएको हो । आजबाट सुरु भएको सो अधिवेशन तीनदिनसम्म चल्ने छ । महाधिवेशनको पहिलो दिन उद्घाटन सत्र हुने छ । भोलीदेखि बन्द सत्र र निर्वाचन हुने छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार