काठमाडौँ, भदौँ २७ । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको नेपाल सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ ।
नेकपा एमालेका उपाध्यक्षसमेत रहेका संविधानसभा अध्यक्ष नेम्वाङको निधनको शोकमा गृहमन्त्रालयले एक सूचना सार्वजनिक गर्दै सार्वजनिक विदा दिएको हो ।
मंगलबार गृह मन्त्रालयले सूचना प्रकाशित गर्दै बिहीबार विदा हुने जानकारी दिएको छ ।



