प्रदेश सांसद बिन्दुकुमारी यादवको निधन


जनकपुरधाम, भदौँ २६ । मधेश प्रदेशकी प्रदेशसभा सदस्य बिन्दु कुमारी यादवको निधन भएको छ ।

सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय सदस्यसमेत रहेकी प्रदेशसभा सदस्य यादव क्यान्सर रोगका कारण उनको आज बिहान निधन भएको हो ।

नेतृ यादव लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिइन् ।

जसपाले उनलाई समानुपातिकबाट प्रदेश सांसद थियो ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार