शुक्रबार कोरोनाका १०६ नयाँ संक्रमित थपिए, एकजनाको मृत्यु


काठमाडौं, ८ बैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप १०६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८८३ नमुनामध्ये ५८१ जनाको पीसीआर परीक्षण गर्दा ६४ जनामा संक्रमण देखिएको हो भने १ हजार ३०२ जनाको एन्टीजेन परीक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै देशभर संक्रिय संक्रमितको संख्या ४१४ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप एकजनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार