काठमाडौं । नेकपाले केन्द्रीय कार्यसंयोजन समितिको बैठक बोलाएको छ। बैठक शुक्रबार बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने नेकपाले जनाएको छ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको आगामी रणनीति तय गर्नेबारे छलफल हुने बताइएको छ।

© 2026 Hans Khabar All rights reserved | Privacy Policy
Powered by: ProTech