प्रधानमन्त्री प्रचण्डको प्रेस सल्लाहकारमा आचार्य नियुक्त


काठमाडौं, २७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त भएका छन् ।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष रहेका आचार्यलाई सोमबार प्रधानमन्त्री प्रचण्डको प्रेस सल्लाहकारमा नियुक्त गरिएको हो ।

आचार्य नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष र न्यूनतम पारिश्रमिक निर्धारण समितिको पूर्वअध्यक्ष पनि हुन् ।

यसअघि २०७३ सालमा पनि प्रचण्ड प्रधानमन्त्री हुँदा आचार्य नै प्रेस सल्लाहकार थिए ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार