नेकपा एमाले बागमती सरकारबाट बाहिरियो


हेटौंडा, १० चैत । नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

एमाले संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले मुख्यमन्त्री शालिकराम जमकट्टेललाई राजीनामा बुझाएका हुन् ।

प्रदेशसभामा बोल्दै नेता उनले अब नेकपा एमाले प्रदेश सरकारको सशक्त प्रतिपक्षको भुमिकामा रहने बताए । त्यहाँ एमालेले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने भएको छ ।

 

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार