पूर्वराजा शाह र राप्रपाका शीर्ष नेताहरुबीच भेटवार्ता


झापा, ८ चैत । पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ ।

शाहलाई भेट्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरु दमक पुगेका थिए ।

बुधबार दिउँसो भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको राप्रपाका महामन्त्री धवलशम्शेर राणाले जानकारी दिए ।

भेटमा राप्रपा नेताहरु डा. प्रकाशचन्द्र लोहनी र रवीन्द्र मिश्र पनि सहभागी थिए ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार