‘भीर माहुरी’ को नयाँ म्युजिक भिडियो सार्वजनिक


काठमाडौं, २६ फागुन । गायक आरसी रिमाल र गायिका अन्जु पन्तको स्वर रहेको ‘भीर माहुरी’ गीतको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

मोहन थापाको शब्द र गायक आरसी रिमालकै संगीत रहेको गीतमा रोशन केसी र प्रियंका कार्कीको अभिनय देख्न सकिनेछ ।

नेपमेलो युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा उत्सव दाहालको छायांकन रहेको छ । गीतमा विकास दाहालको सम्पादन र रंग संयोजन रहेको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार