बालकोटमा प्रचण्ड र ओलीबीच भेटवार्ता


काठमाडौं, ५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री प्रचण्ड अध्यक्ष ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका थिए ।

राष्ट्रपतिको निर्वाचन नजिकिएका बेला राष्ट्रपतिमा कसलाई अघि सार्ने भन्नेबारे प्रचण्ड र ओलीबीच सझदारी भइसकेको छैन । यसै विषयमा छलफल गर्न प्रचण्ड बालकोट पुगेको बताइएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार