प्रधानमन्त्री प्रचण्डसँग राजदूत चौधरीको शिष्टाचार भेटवार्ता


काठमाडौं, २७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि बंगलादेशका राजदूत नोमान चौधरीले शिष्टाचार भेटवार्ता गरेका छन् ।

सोमबार प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालय पुगेका थिए ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार शुक्रबारको भेटमा दुईपक्षीय सम्बन्ध, जलविद्युत, व्यापार र कनेक्टिभिटी लगायतका विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार