रसुवा जल त्रासदीमा ३५९ जनाको शव फेला


काठमाडौं । बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परेर बेपत्ता भएकाहरूमध्ये अहिलसम्म ३५९ जनाको शव फेला परेको छ।

प्रहरीका अनुसार रसुवामा १७, नुवाकोटमा २८, धादिङमा ३३, चितवनमा १३२, नवलपरासीपुर्वमा ८२, नवलपरासी पश्चिममा १५ र तनहुँमा २२ जनाको शव फेला परेको हो।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीको बेपत्ता भएकाहरूको खोजी कार्य जारी राखेको छ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार