प्रेमिल शैलीको गीत ‘तिम्रो लागि’ सार्वजनिक


काठमाडौं, १७ बैशाख । प्रताप दास र अन्नु चौधरीको सुमधुर स्वर रहेको प्रेमिल शैलीको गीत ‘तिम्रो लागि’ सार्वजनिक भएको छ ।

गीतमा शब्द दिग्गज धौरालीको छ, भने संगीत अर्जुन पोखरेलले दिएका छन् । गीतको संगति संयोजन आदेश गुर्माचनले गरेका हुन् ।

गीतको भिडियोमा अभिनेत्री पूजा शर्मा र अनुज गुरुङको अभिनय छ । पूजा र अनुज एक प्रेमजोडीको रुपमा भिडियोमा प्रस्तुत भएका छन् ।

भिडियोमा बुद्ध थापाको छायाँकन, विकाश धमलाको सम्पादन रहेको भिडियोमा निकेश खड्काले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार