मन्त्री रञ्जिता श्रेष्ठले गरिन् पदबहाली


काठमाडौं, १७ चैत । नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठले पदबहाली गरेकी छन् ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको सपथ लिएलगत्तै मन्त्री श्रेष्ठले सिंहदरबारस्थित मन्त्रालय पुगेर पदबहाली गरेकी हुन् ।

नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बनेकी श्रेष्ठसहित अन्य मन्त्रीहरुले पनि शपथ लिएका थिए ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार