नयाँ गठबन्धनको तयारीमा रास्वपादेखि जनमतसम्म


जनकपुरधाम, ५ चैत । नयाँ गठबन्धन बनाउने तयारीमा सत्तारुढ गठबन्धनमा रहेका साना दलहरु लगि परेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनमत पार्टी सहितका सात दलले गठबन्धन बनाउने तयारीमा लागेका हुन् ।

रास्वपा, जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टी, आम जनता पार्टी, हाम्रो नेपाली पार्टी र संघीय समाजवादी पार्टीले गठबन्धन बनाउनका लागि लविंग थालेका छन् ।

जनमत पार्टीले उपराष्ट्रपतिमा ममता झालाई उम्मेदवार बनाएपनि उनलाई लोसपा, नागरिक उन्मुक्ति पार्टीलगायतले मत नदिएपनि रास्वपाले भने झालाई नै भोट दिएको थियो ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार