राष्ट्रपति पौडेलले गरे पशुपतिमा पूजाअर्चना


काठमाडौं, २६ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पशुपति मन्दिरमा पूजाअर्चना गरेका छन् ।

राष्ट्रपतिमा निर्वाचित भएको भोलिपल्ट उनी पूजाआजाका लागि पशुपति मन्दिर पुगेका हुन् ।

बिहीबार भएको राष्ट्रपति निर्वाचनमा एमालेका सुवासचन्द्र नेम्वाङलाई हराउँदै पौडेल विजयी भएका थिए ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार