एमालेले दुर्गा प्रसाईंलाई पार्टीबाट हटायो


काठमाडौं, १३ फागुन । नेकपा एमालेले पार्टीको केन्द्रीय सदस्य रहेका दुर्गा प्रसाईंलाई पार्टीबाट निष्कासन गरेको छ ।

शनिबार बिहान केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले प्रसाईंलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो ।

प्रसाईंले केही दिनअघि पूर्वराजा ज्ञानेन्द्र शाहसहितका राजपरिवारलाई निमन्त्रणा गरेर छुट्टै अभियान शुरुवात गरेका थिए ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार